नियम ११
रकम तथा निर्माण सामाग्री उपलब्ध गराइने

यस नियमावली बमोजिम जग्गा उपलब्ध गराइएका “क” वर्गका मुक्त कमैया र घर नभएका वा घर भएपनि सो ठाउँबाट स्थानान्तरण गरिएका “ख” वर्गका मुक्त कमैयालाई एउटा घर निर्माण खर्च वापत एकपटक नेपाल सरकारले निर्णय गरे बमोजिमको रकम र काठ उपलब्ध गराइनेछ ।